गभर्नरलाई भेटेर नाडाले दियो नीतिगत सुधारका लागि पाँच बुँदे सुझाव

काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल गरेको छ। सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटो मोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझावहरू प्रस्तुत गरे ।…