नेपााल एसबीआई बैंकको डीसीईओमा आनन्द र प्रमुख वित्तीय अधिकृतमा पंडाल

काठमाडौं – नेपाल एसबीआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास आनन्द नियुक्त भएका छन् । बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको ५२८ औं बैठकले यस बैंक र भारतीय स्टेट बैंक बिचको प्राविधिक सम्झौता अनुसार प्रमुख सञ्चालक अधिकृतको पदमा कार्यरत आनन्दलाई डीसीईओमा पदमा नियुक्त गरेको हो।  उनको कार्यकाल जेठ १३ गते (आजदेखि) सुरु भएको…