काठमाडौं – गोर्खाज फाइनान्स संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको छ । संस्थाले ५ जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।संस्थाले देवा राज राईको नाममा रहेको ४ हजार ९ सय ९९ कित्ता, बाबु राम थापाको नाममा रहेको ८९ कित्ता शेयर बिक्रीमा राखेको छ । त्यस्तै, जितेन्द्र थापा मगरको…