काठमाडौं – अन्ततः प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकले बेहोरेको लामो उतारचढावपूर्ण अवस्थापछि शर्मा बैंकको बागडोर सम्हाल्न आइपुगेका छन्। यसअघि, बैंकका तत्कालीन सीईओलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएपछि बैंकको नेतृत्वमाथि संकट छाएको थियो। यही संकट र अनिश्चितता चिर्दै बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी ४ वर्षे…