तेस्रो बैंकिङ्ग डिस्कोर्श : उद्घाटन सत्रमा डिबान अध्यक्ष सुयोग श्रेष्ठ सहभागी हुने

काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को उद्घाटन सत्रमा डेभलपमेन्ट बैंकर्स एशाेसिएसन (डिबान) का अध्यक्ष सुयोग श्रेष्ठ सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको विशेष सत्रमा श्रेष्ठ सहभागी हुने भएका हुन् । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका श्रेष्ठ दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका छन् ।…