काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रतिकित्ता २०० रुपैयाँभन्दा न्यून मूल्यमा कारोबार भइरहेको प्रभु बैंकले विगत दुई वर्षदेखि लगानीकर्तालाई एक सुक्का दिएको छैन । वर्षभरिको नाफालाई आधार मानेर नेप्सेमा सूचीकृत कम्पनीहरूले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने गर्छन् । तर, यो प्रभु बैंकका लागि भने लागू हुँदैन । किनकि, नेप्सेमा २३ करोड ५४ लाख २४ हजार…