बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्छः अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन्। आज आयोजित तेस्रो संस्करणको नेश्नल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन अवस्थामा रहेको ऐनको संशोधन जस्ताको त्यस्तै भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने बताएका हुन्। बाफियासँग सम्बन्धित…