काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघका पूर्व अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले पर्यटन र कृषि क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताएका छन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ काे चाैथाे सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी लाई सम्बोधन गर्दै…