आगामी पुस्ताको लागि डिजिटल प्रविधिको यात्रामा प्रतिबद्ध छौँ : उपाध्यक्ष रेग्मी

काठमाडाैं- नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले आगामी पुस्ताको लागि डिजिटल प्रविधिको यात्रामा प्रतिबद्ध रहेको बताएका छन्  । काठमाडौ फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना भएको ‘नेपाल फिनटेक फेस्टिभल २०२५’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले डिजिटल कारोबारलाई विस्तार गर्दै जाने बताउँदै मोबाइल प्रविधि प्लेटफर्ममार्फत डिजिटल कारोबार विस्तार गर्ने बताएका…