‘नेपाल राष्ट्र बैंकको पहलमा बैंकिङ्ग क्षेत्र ‘प्रोफेसनल सेक्टर’ को रूपमा परिणत भैसकेको छ’

काठमाडौं  – बैंक स्थापनाको सुरुवाती चरणमा बैंक भनेको सरकारी हस्तक्षेप भएको मात्र हुनुपर्छ भन्ने धारणा थियो । कुनै पनि निजी क्षेत्र समावेश हुनुहुँदैन भन्ने धारणा थियो । अहिलेको परिवेशमा थुप्र सरकारीसँगै निजी बैंकहरुले सेवा दिँदैछन् । केही समय अगाडि पनि लगानीकर्ताहरूले प्रतिफलको लागि मात्र बैंकमा लगानीको लागि जोडिनु भएको थियो । कोहीपनि बैंकभित्र बसेर केही…