निजी क्षेत्रमा बढ्यो कर्जाको माग, बैंकहरुले कति गरे लगानी ?

काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा जाने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा बढेको बताएको हो । नीजि क्षेत्रमा कर्जाको माग बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको दश महिनाको अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको हो । बैंक तथा…