ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘तीलगंगा सिटी आई सेन्टर’ मा विशेष छुट

काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले काठमाडौं चुच्चेपाटीस्थित ‘तीलगंगा सिटी आई सेन्टर’ मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार (जस्तै शल्यक्रिया र थेरापी) मा १० प्रतिशत तथा…