काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार बढ्दै जाँदा डिजिटल ठगीमा पनि वृद्धि भएको बताएको छ । केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण रिपोर्टले डिजिटल कारोबार बढ्दै जाँदा डिजिटल ठगीमा पनि वृद्धि भएको देखाउँछ । राष्ट्र बैंकले सुविधा र कार्यक्षमताको कारण डिजिटल बैंकिङ्गको प्रयोग तीव्र गतिमा वृद्धि भएको बताउँदै यससँगै सम्बन्धित जोखिमहरू र नकारात्मक असरहरू पनि बढिरहेका…