काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीकाे संयोजकमा, भुवन कुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय ‘बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको जेठ…