काठमाडौं – एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच ताप्लेजुङको मैवाखोला र मेरिङदेन गाउँपालिकामा निर्माणाधीन १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानीका लागि वित्तीय सम्झौता सम्पन्न भएको छ । बैंकको तर्फबाट चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग दिनेश दुलाल र कम्पनीका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता पश्चात एनएमबि…