काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि भन्दै असार ४ गते बैंकिङ्ग प्रणालीबाट ९० अर्ब तान्न लागेको थियो । तर बैंकहरुले भने राष्ट्र बैंकले माग गरेको भन्दा ९ अर्ब कम पैसा राख्नका लागि बोलकबोल गरेका हुन् । हिजो १९ वटा बैंक तथा वित्तीय संस्थाले ३० वटा बोलकबोलबाट ८१ अर्ब १५…