निर्देशित कर्जामा लचिलो बन्दै राष्ट्र बैंक, २ करोडसम्मको कर्जा प्रवाहमा बैंकहरुलाई सहज

काठमाडौं – नेपाल राष्ट्र बैंक निर्देशित कर्जामा लचिलो देखिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक परिपत्र जारी गर्दै २ करोडसम्मको कर्जा प्रवाहमा बैंकहरुलाई सहजता प्रदान गरेको हो । राष्ट्र बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्था गर्दै बैंकहरुलाई सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकले २०८५ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा…