राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती छः वरिष्ठ डेपुटी गभर्नर डा.ढुंगाना

काठमाडौं – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा चुनौती रहेको बताएकी छिन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै उनले सो बताएकी हुन् । साथै, उनले डिस्कोशले बैंकिङ्ग क्षेत्रको प्रर्वद्धनमा डिस्कोर्शले प्रभावकारी भूमिका खेलेको बताइन् । यस कार्यक्रममा नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र…