उद्योगी व्यवसायीको नजरमा मौद्रिक नीति: ‘मागेभन्दा बढी’

विराटनगर- आर्थिक स्थायित्व र औद्योगिक पुनरोत्थान केन्द्रित मौद्रिक नीतिको माग गर्दै दर्जनौँ सुझाव पेस गरेका पूर्वका उद्योगी व्यवसायीले शुक्रबार सार्वजनिक आर्थिक २०८२/८३ को मौद्रिक नीति आफ्नो लागि ‘मागेभन्दा बढी’ पाए झैँ प्रतिक्रिया दिएका छन् । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कर्जा पहुँच र ब्याजदरमा सहुलियत जस्ता विषयमा मौद्रिक नीति केन्द्रित हुनुपर्ने बताएका उद्योगी व्यवसायीहरूले नयाँ गभर्नर डा.…