काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा २० लाख बिगो कायम भएका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली– ४ घर भई हाल ललितपुरको महालक्ष्मी– ८ बस्ने ६२ वर्षीय भिम प्रसाद निरौला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोली ललितपुर महालक्ष्मी न– ५ ईमाडोलबाट पक्राउ गरेको छ…