काठमाडौं – नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबार भएको जानकारी भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक वित्तीय चेतनाका लागि सूचना जारी गर्दै अनधिकृत कारोबारको सम्बन्धमा तत्काल जानकारी गराउन भनेको हो । डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै जाँदा वित्तीय ठगी र अपराधका शैली पनि त्यतिनै…