माछापुच्छ्रे बैंकले पायो ३ अर्बको अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति

काठमाडौं - माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले (सेबाेन) ले माछापुच्छ्रे अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ। माछापुच्छ्रे बैंकले यो अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको…