काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा २ अर्ब रुपैयाँको गिरावट देखिएको छ । केन्द्रीय बैंकको साउन १० र ११ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपमा २ अर्ब रुपैयाँको गिरावट देखिएको हो । साउन १० गतेसम्म बैंकिङ्ग प्रणालीमा ७२ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भोलिपल्ट घटेर ७२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। सो समयमा वाणिज्य…