एक करोडबाट सुरु भएको प्रभु म्यानेजमेन्टको १४ कम्पनीमा ६२ करोडभन्दा बढी लगानी

काठमाडौं – प्रभु म्यानेजमेन्टमा सुरुमा लगानी भएको पुँजी एक करोड मात्रै वास्तबिक लगानी भएको गणेश कुमार घिमिरेले बयानका क्रममा बताएका छन् । सो बाहेक अन्य समयमा गरिएका पुँजी बृद्दीमा भएको लगानी प्रभु म्यानेजमेन्टको सहकारीहरुले धरौटी स्वरुप जम्मा गरेको रकम प्रयोग भएको उनले बताएका हुन् । प्रभु म्यानेजमेन्टले सहकारीसंस्थाले धरौटी स्वरुप प्रभु म्यानेजमेन्टमा जम्मा गरेको रकम…