कुमारी बैंकको ३ लाख बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं – कुमारी बैंकले आजदेखि ३ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ५१ हजार ३ सय २७ कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयर खरिदका लागि पहिलो चरणका लागि बैंकको विद्यामान संस्थापक शेयरधनीलाई प्राथामिता दिएको बैंकले जनाएको छ ।  उक्त शेयर खरिद गर्न इच्छुक…