हुँदै नभएको घर धितो राखी बैंकबाट ३३ लाख ७५ हजार ऋण, चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं – हुँदै नभएको घर छ भनी नक्सा तयार गरी ऋण लिएर अनियमितता गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ३३ लाख बढी ऋण लिएकाे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले तत्कालीन…