काठमाडौं – गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १५ गते बसेको योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटलको सञ्चालक समितिको ८१ औँ बैठकले सोदरमा लाभांश वितरण गर्ने निर्णय गरेको…