२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काडमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आज अर्थात साउन २८ गते २५ अर्ब निक्षेप संकलन गर्न लागेको बताएको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागकाअनुसार २५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको…