राष्ट्र बैंकमा २२ वर्षे कार्यकाल पूरा गरेर बाहिरिँदै ऋषिकेश भट्ट

काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्ट सेवा निवृत्त भएका छन् । राष्ट्र बैंकमा २२ वर्षे कार्यकाल पूरा गरेका उनी भोलि अर्थात् भदौ १२ अवकाश हुँदैछन् । २०६० सालमा उपनिर्देशक तहदेखि राष्ट्र बैंकमा प्रवेश गरेका उनले विभिन्न विभागहरू सम्हाली सकेका छन्। उनले विकास बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, सम्पत्ति तथा सेवा…