काठमाडौं – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा मुख्य अभियुक्त ७ जना पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनीहरुविरुद्ध १२ वर्ष सम्म कैद गर्न र उनीहरूको सम्पत्ति जफत गर्न माग गर्दै ३ अर्ब २० करोड रुपैयाँ बिगो दाबी गरेर मुद्दा दर्ता गरेको हो । यस प्रकरणको सुरुवात २०७० साल तिर बाट नै भएको पाइएको…