बैकिङ्ग समाचार । सरकारले कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग छलफल गरिरहेको छ। विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्ने प्रक्षेपण गरेसंगै सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गरेर साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको हो । केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४०…