बैंकमा बढ्न थाल्यो चहलपहल

बैकिङ्ग समाचार । लकडाउन खुकुलो भएसँगै बैंकमा व्यवसायीको चाप बढ्न थालेको बैंकरले बताएका छन्। प्रतितपत्र (एलसी) र बैंक ग्यारेन्टीको व्यापार कोरोना सुरु हुनुअघिकै स्थितिमा फर्किएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए। बैंक धाउने व्यवसायीको चाप पनि दिनहुँ बढ्दो क्रममा रहेको उनले सुनाए। ‘पहिलेको तुलनामा आधाभन्दा बढी भौतिक रूपमै र बाँकी आधुनिक डिजिटल माध्यममार्फत् सम्पर्क…