बैकिङ्ग समाचार । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्यूआर मार्फत नगदरहित भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गदै क्यूआर प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी…