साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ शाखा विस्तार

बैकिङ्ग समाचार । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकैदिन ५ शाखा विस्तार गरेको छ। काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरिएको हो।   २०६५ सालमा रुपन्देहीबाट सुरु भएको यस बैंकको हाल ८० शाखा रहेको बैंकले जनाएको छ। बैंकका अनुसार हाल संस्थाको चुक्ता पूँजी ३ अर्ब ४० करोड तथा पूँजी कोष…