बैंकिङ समाचार । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नबिल बैंकको खुद नाफा १६.५० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको नाफा बढेर ३ अर्ब ६७ करोड पुगेको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८० भएको…