बैंकिङ समाचार । नेपाल राष्ट्र बैंकले कोभिड १९ को दोस्रो लहरविरुद्ध सावधानी अपनाउँदै वित्तीय सेवा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ । आइतबार जारी गरिएको निर्देशनमा निर्धारित स्वास्थ्य मापदण्डहरुको पालनादेखि यथासम्भव विद्युतीय कारोबारमा जोड, न्यूनतम संख्यामा शाखा सञ्चालन, एकचौथाइ कर्मचारीको उपस्थितिमा सेवा प्रवाहलगायत पक्षलाई जोड दिइएको छ । ‘केन्द्रीय…