शेयर बजार ओरालो लागेपछि गभर्नर अधिकारीको राजीनामा माग

बैंकिङ्ग समाचार, काठमाडौं । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १६ बुँदे माग राखेको छ। समितिले केन्द्रीय बैंकले…