अमेरिकी ब्याजदर कटौतीको नेपाली अर्थतन्त्रमा प्रभाव: कति लाभ, कति हानी ?

अमेरिकी ब्याजदरले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्दैन । तर, शक्तिशाली राष्ट्रले लिने नीतिले विश्व बजारमै प्रभाव पार्ने भएकाले नेपाल पनि त्यसबाट टाढा भने रहने अवस्था छैन । फेडरल ओपन मार्केट अपरेसन कमिटी भन्ने अमेरिकी संस्था छ । यो अमेरिकी फेडरल रिजर्भ सिस्टमअन्तर्गत सञ्चालन हुन्छ । फेडरल रिजर्भमा १२ वटा क्षेत्रीय रिजर्भ बैंक छन्, यसका गभर्नरहरूले…