चिनियाँ भूभाग हुँदै आयातका लागि मुस्ताङ भन्सार पनि थपियो

काठमाडौं – नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको छ। बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले २०८२ भदौ ३१ गते जारी गरेको परिपत्रअनुसार, अबदेखि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीत पत्र (एलसी)  प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी…