नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता 

काठमाडौं - नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता भएको छ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ्ग एपबाट रकम भूक्तानी गर्दा न्यूनतम ५००…