गरिमा विकास बैंकले धेरै पदका लागि माग्यो कर्मचारी

गरिमा विकास बैंकले धेरै पदका लागि माग्यो कर्मचारी

सुरेश शर्मा
1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । 

बैंकले हेड अफिसमा लागि ७ पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रका लागि समेत विभिन्न पदमा कर्मचारीको माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले माघ ४ गते बैंकिङ्ग समयभित्र आवेदन दिनुपर्नेछ ।

\"\"