बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।
कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
यस पश्चात अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४१) कायम भएको छ ।
प्रतिक्रिया