शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले बुटवल शाखाको लागि आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपरका लागि केही, नेटवर्क एण्ड सिस्टमका लागि केही, डिजिटल बिजनेस डिपार्टमेन्टका लागि केही र इन्फरमेशन सेक्युरिटी एनालाईसिस्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको वेवसाईट मार्फत मंसिर ९ गतेभित्र बैंकिङ्ग समयमा आवेदन दिन सक्नेछन् ।

\"\"