ङादी ग्रुप पावरको हकप्रद शेयर सूचीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर शुक्रवार (आज) नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

अब कम्पनीको उक्त शेयर आइतवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।