महालक्ष्मी विकास बैंकको सम्पूर्ण सेवा शुक्रबार साँझदेखि शनिबार राति १२ बजेसम्म अवरुद्द हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शुक्रबार र शनिवार महालक्ष्मी विकास बैंकको सेवा अवरुद्द हुने भएको छ । २०७९ कार्तिक २५ गते शुक्रबार साँझ ६:०० बजेदेखि कार्तिक २६ गते शनिबार राति १२:०० बजेसम्म सेवा अवरुद्द हुने बैंकले जनाएको हो ।

बैंकका बैंकको Data Center Colocation & Migration कार्य हुने भएकोले सो समय अवधिमा यस बैंकका सम्पूर्ण सेवाहरु (Mobile Banking, ATM, ConnectIPS, RTGS and Holiday Counter) पूर्ण रुपले बन्द रहने छ ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ, साथै थप जानकारीको लागि फोन नम्बर ०१-५३६८७१९ तथा मोवाइल नं ९८४७३८७५२४ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।