बैंकहरुको कर्जा भुक्तानी तथा धितो लिलाम सम्बन्धी जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना । 

एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले अन्नपुर्ण पोष्टमा ३ जना र नयाँ पत्रिकामा ४ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । 

यस्तै, नागरिक दैनिकमा ७ जना, अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना र नयाँ पत्रिकामा ५ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । 
अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

मेगा बैंकले अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

यस्तै, एनएमबि बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबि बैंकले राजधानी दैनिकमा ३ जना, अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
राजधानी दैनिकमा ७ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने तथा ६ जना ऋणीहरुको १५ दिने र अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुका धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

सिटिजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले नागरिक दैनिकमा २ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
तथा अन्नपुर्ण पोष्टमा १ जना ऋणीको र नयाँ पत्रिकामा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा  बैंकले नयाँ पत्रिकामा १ जना, अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
अन्नपुर्ण पोष्टमा १ जना, राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

यस्तै, बैंक अफ काठमाडूंबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये बैंक अफ काठमाडूंले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

माछापुछ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुछ्रे बैंकले आर्थिक दैनिकमा २७ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

सनराइज बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले आर्थिक दैनिकमा १२ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

एनसिसि बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनसिसि बैंकले राजधानी दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।