सानिमा जिआईसी इन्स्योरेन्सको सिइओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

सानिमा जिआईसी इन्स्योरेन्सको सिइओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी बीच मर्जर पश्चात बनेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जर सम्झौता गरी एकिकृत कारोबार थालिसकेका छन् ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स नेपालबीच मर्जर सम्झौता सम्पन्न भइ कात्तिक ७ गते बसेको संचालक समितिको बैककले सीइओमा उपाध्यायलाई नियुक्त गरेको जनाएको छ ।

\"\"