बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा कार्तिक २ गते निवेदन दिएको हो । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले ४३ करोड ५३ लाख रुपैँया बराबरको ४३ लाख ५३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।



About Us
प्रतिक्रिया