इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको असोज ३१ गते बसेको संचालक समितीको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

यसका साथै समितीले उनलाई कम्पनीको सहायक कम्पनी होटल एलिश द वण्डर इन लिमिटेडको संचालकको लागि सिफारिस समेत गरेको छ ।

बेलबासे यसअघि कम्पनीको निमित्त कार्यकारी अधिकृत थिए ।

\"\"