बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ भने युरो १ को खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा, पाउन्ड स्टर्लिङ १ को खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, स्विस फ्रेङ्क १ को खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ३५ पैसा र बिक्री दर ८४ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा रहेको छ ।
प्रतिक्रिया